Skip to content

शोक दिवस मनाउने, मृतक परिवारलाई १ लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीकाे निर्णय (फाेटाे फिचर)

nabil bank

काठमाडौं । जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime