Skip to content

विद्युत प्राधिकरणमा रहेको मन्त्रीको कार्यकक्ष बन्द गर्न घिसिङको निर्देशन

nabil bank

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणमा स्थापना गरिएको मन्त्रीको कार्यकक्ष बन्द गर्न निर्देशन दिएका छन् । सोमबार यस सूचना जारी गर्दै उनले निवर्तमान ऊर्जामन्त्री दिपक खडकाले बनाएको उक्त कक्ष बन्द गर्न घिसिङले निर्देशन दिएका हुन ।

निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले यसअघि प्राधिकरणमा आफ्नो कार्यकक्ष राखेका थिए । उक्त मन्त्रीको कार्यकक्ष तत्काल बन्द गर्न घिसिङले निर्देशन दिएका हुन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime