Skip to content

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

nabil bank

काठमाडौं । नेपाली बजार बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदी २ हजार ५ सय २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime