Skip to content

२ मन्त्रालयको जिम्मा सिन्हालाई, स्वास्थ्यमा डा. संगीता मिश्र

nabil bank

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था मन्त्रालय र उद्योग मन्त्रालयको जिम्मेवारी दिन
सिफारिस गरेकी छिन् ।

यस्तै डा. संगीता मिश्रलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिन सिफारिस गरेकी हुन् ।

उनले आज सिन्हा र मिश्रलाई मन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime