Skip to content

हाइलाइफको बासमती राइससँग ‘फेस्टिभ भाइब्स’, १ लाख जित्ने अवसर

nabil bank

काठमाडौं । हाइलाइफले ‘बासमती राइससँग फेस्टिभ भाइब्स’ योजना ल्याएको छ । यो योजनामा सहभागी हुनेले १ लाख रुपैयाँ जित्न सक्नेछन्

हाइलाइफले ‘बासमती राइससँग फेस्टिभ भाइब्स’ योजना ल्याएको छ । यो योजनामा सहभागी हुनेले १ लाख रुपैयाँ जित्न सक्नेछन् ।

यो योजनामा सहभागी हुनका लागि हाइलाइफको बासमती राइस प्रयोग गरी आफुलाई मनपर्ने परिकार पकाएको भिडियो बनाउनु पर्ने छ । यो भिडियो बनाएर आफ्नो फेसबुक, इन्स्ट्राग्राम अथवा टिकटकमा पोष्ट गर्नुपर्ने छ ।

हाइलाइफको पेजलाई भिडियोमा Tag  गर्दा #hilifefoods #festivevibes #giveawaycampaigns  hashtag प्रयोग गर्न सकिनेछ ।

यसको भाग्यशाली विजेता कात्तिक २१ गते हाइलाइफको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रशारण गरिने छ । थप जानकारीको लागि हाइलाइफको कुनै पनि सामजिक सन्जाल अथवा वेबसाईटमा हेर्न सकिने छ ।

यो योजना कात्तिक १२ गतेसम्म लागू हुनेछ । हाइलाइफको बासमती राइस सर्वत्र बजारमा उपलब्ध छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime