Skip to content

जेनजी आन्दोलनमा घाइतेहरूको सिंहदरबार गेटमा धर्ना (फोटो फिचर)

nabil bank

काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् ।

सिंहदरबारभित्र जान खोज्दा पास नभएको भन्दै रोकेपछि उनीहरुले गेटमै धर्ना दिएका हुन्।

 तस्बिरहरू–नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime