काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चार तथा सुचना प्रविधिमन्त्रीमा जगदीश खरेलको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् ।
उनले आज राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेको बताइएको छ ।खरेल इमेज टेलिभिजमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्