Skip to content

दसैं नजिकिएसँगै पोखरा भित्रिए भेडाच्याङ्ग्रा (तस्बिरहरू)

nabil bank

काठमाडौं । दसैं नजिकिएसँगै पोखरामा च्याङ्ग्रा भित्रिन थालेका छन् । चाडपर्वका बेला हुने अत्याधिक मागबमोजिम हिमाली जिल्लाहरुबाट व्यापारीहरुले च्याङ्ग्रा पोखरा ल्याएका हुन् ।

पोखरामा हरेक वर्ष दसैंको मुखमा मनाङ, मुस्ताङ तथा म्याग्दीका व्यापारीले भेडा च्यांग्रा ल्याउने गरेका छन् । यसपटक ४६ हजार रुपैयाँमा रोज्जा च्यांग्रा लिन पाइन्छ । खसी, बोका, राँगाको तुलनामा महँगो भए पनि चाडपर्वको समयमा च्यांग्रा पोखरेलीको रोजाईमा पर्दै आएको छ ।

                                                                                                       तस्बिरः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime