Skip to content

सीआईबीको जिम्मेवारी एआईजी डा. मनोज केसीलाई

nabil bank

काठमाडौं । एआईजी डा. मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मेवारी दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी डा। केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिएका हुन् ।

केसीले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime