Skip to content

सरकारले गर्यो गृहसहित तीन सचिवको सरूवा, को कहाँ ?

nabil bank

काठमाडौं । जेनजी आन्दोलनको बलमा बनेको सरकारले त्यही आन्दोलनमा दमन दमन गर्न भूमिका खेलेको आरोप लगाउँदै सचिवहरुको सरुवा गरेको छ ।

सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरूवा गरिएको छ । यो सँगै गृहसचिवमा रामेश्वर दंगाललाई ल्याइएको छ। दंगाल यसअघि रक्षामा थिए ।

रक्षामा सुमनराज अर्याललाई लगिएको छ । अर्यालय यसअघि योजना आयोगमा थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime