Skip to content

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

nabil bank

काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ्१५ प्रतिशत कर सहित नगद लाभांश दिने घोषणा गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृती दिएर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरनधीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime