काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने तुईन खोला पुल नजिकै खसेको पहिरो आज रातिको समयमा फ्लड लाइट जडान गरेर पन्छाउने कार्य भइरहेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले फ्लड लाइट बालेर तुइन खोलाको पहिरो पन्छाइरहेको छ ।
पहिरो पन्छाउने कार्य अन्तिम चरणमा रहेको र सम्भवतः आज पहिरो हटाएर बाटो खोल्ने तयारी रहेको जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्