काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पुनः सूचना विभागबाटै गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले केपी ओली सरकारले गरेको निर्णय उल्टयाउँदै अनलाइन सञ्चारमाध्यामको दर्ता र नवीकरण सूचना विभागबाटै गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले बताए ।






प्रतिक्रिया दिनुहोस्