काठमाडौं । मुग्लिन नारायणगढ सडकमा गाडी चल्न थालेको छ ।
सडक खण्डको तुइन खोलामा गएको पहिरोको कारण सवारी रोकिएको थियो । हजारौ यात्रुहरु अलपत्र परेका थिए । प्रहरीले लेन अनुशासनमा गाडी चलाउन अनुरोध गरेको छ ।
पहिरो हटाएसँगै दुईतर्फी नै गाडी चल्न थालेको हो ।






प्रतिक्रिया दिनुहोस्