Skip to content

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव जनकराज शर्मालाई, अर्थमन्त्री समक्ष लिए शपथ

nabil bank
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव जनकराज शर्मालाई दिएको छ । बिहीबार बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।
अध्यक्षमा नियुक्त भएका शर्माले आज अर्थमन्त्री रामेश्वर खनाल समक्ष शपथ लिएका छन् । नवनियुक्त अध्यक्षले आजै पद बहाली गर्ने कार्यक्रम रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime