Skip to content

जीवन बीमक संघको अध्यक्षमा पराजुली सर्वसम्मत चयन

nabil bank

काठमाडौं । जीवन बीमक संघ नेपालको अध्यक्षमा प्रवीण रमण पराजुली सर्वसम्मत रूपमा चयन भएका छन् ।

सम्पन्न छैटौं वार्षिक साधारण सभाले पराजुलीलाई अध्यक्ष चयन गरेको हो । पराजुली नेपाल लाइफ इन्स्योरेन्सको सीईओ छन् ।

संघको उपाध्यक्षमा सूर्यज्योति लाइफका प्रकाश विक्रम खत्री, सचिवमा रिलायबल नेपाल लाइफका नारायण लोहनी, कोषाध्यक्षमा एशियन लाइफका दिनेश लाल श्रेष्ठ चयन भएका छन् । यस्तै, सदस्यहरूमा हिमालयन लाइफका मनोजलाल कर्ण, राष्ट्रिय बीमा संस्थानका सुन्दर पन्थी र एलआइसी नेपालका प्रणय कुमार रहेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime