काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोशन नेपालको सञ्चालकमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।
असोज २ गते बसेको सञ्चालक समितिको बैठकले अग्रवाललाई संचालकमा चयन गरेको हो । उनी संस्थापक सेयरधनीको तर्फबाट चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्