Skip to content

पूर्वप्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई अनुमति बिना उपत्यका छाड्न रोक

nabil bank

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित ५ जनालाई उपत्यका नछोडन तथा विदेश जान रोक लगाइएको छ ।

भदौ २३ र २४ गते को घटना सम्बन्धी जाँचबुझ आयोगले ओली, लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई उपत्यका नछोडन र विदेश जान रोक लगाइएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime