काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै माथिबाट लेदो खस्दा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै वर्षातको कारण माथिबाट लेदो खस्दा अवरुद्ध भएको सडक, डिभिजनको मेशिनबाट पहिरो पन्छाई यातायात आवागमन संचालनमा आएको छ ।
कार्यालयले लेन अनुशासन पालना गर्न समेत सबैलाई आग्रह गरेको छ ।






प्रतिक्रिया दिनुहोस्