Skip to content

पहिरोका कारण सडक अवरुद्ध भएपछि कुरिनटारमा रोकिएका सवारीसाधन

nabil bank

चितवन । पहिरोका कारण सडक अवरुद्ध भएपछि चितवनको इच्छाकामना–४ कुरिनटारमा रोकिएका सवारीसाधन ।

पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ १० जवाङ खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध हुँदा काठमाडौँतर्फ जान लागेका सवारीसाधन कुरिनटारमै रोकिएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime