Skip to content

पहिरोमा पुरिएर इलाम, राैतहट र उदयपुर जिल्लामा २२ जनाको मृत्यु

nabil bank

काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरोमा परी ३ जिल्लाका विभिन्न ठाउँमा २२ जनाको मृत्यु भएको छ । शनिबार र आइतबार पहिरोमा परी उदयपुर, रौतहट र इलाममा २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार, पहिरोमा परी इलाममा मात्रै १८ जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता र ६ जनालाई उद्धार गरिएको घिमिरेले बताए । रौतहटमा ३ जनाको पहिरोमा परेर मृत्यु भएको छ । उदयपुरमा १ जनाको मृत्यु भएकाे छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime