कन्काई माईमा उर्लिएको बाढी (फोटो फिचर) लगानी न्यूज १९ आश्विन २०८२, आईतवार १६:०८अक्टोबर 5, 2025 काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखास्थित कन्काई माई खोलामा उर्लिएको बाढी । हिजो शनिबारदेखिको वर्षाका कारण बढेको बहाव आज केही घटेको छ । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस्