Skip to content

काठमाडौंको आकाश खुल्यो, सडक सुनसान (तस्बिरहरू)

nabil bank

काठमाडौं । काठमाडौं उपत्यकामा पानी पर्न रोकिएपछि आकाश खुलेको छ । अहिले काठमाडौंमा घाम लागेको छ भने नदीमा पानीको सतह पनि घटेको छ ।

सडकमा सवारीसाधन चल्न थालेका छन् तर सार्वजनिक बिदाका कारण सवारी चाप छैन ।

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime