Skip to content

भालुखोला डाइभर्सन बगाएपछि वैकल्पिक सडकमा लाइन (तस्बिरहरु)

nabil bank

काठमाडौं । शनिबारको वर्षाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कन्काई माई र दुधे बीचको भालुखोला डाइभर्सन बगाएपछि वैकल्पिक बाटोमा सवारीसाधनको लाइन लागेको छ ।

यसमा नेपाल स्काउटका स्वयंसेवकहरुले सहजीकरण गरेका छन् । डाइभर्सन मर्मतको काम जारी छ ।

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime