Skip to content

माइडियाको दसैं–तिहार अफरः ‘बाई एण्ड उइन जुम’ योजना सार्वजनिक

nabil bank

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले माइडियाको तर्फबाट दशैं–तिहारलाई लक्षित गर्दै ‘माइडिया बाई एण्ड उइन जुम’ योजना घोषणा गरेको छ ।

यस योजनाअन्तर्गत, उपभोक्ताहरूले माइडीयाका होम अप्लायन्स खरिद गर्दा विभिन्न अफर तथा पुरस्कार जित्ने अवसर पाउनेछन् ।

योजनाको मुख्य आकर्षणका रूपमा बम्पर ‘लक्की ड्र’ हिरो जुम १२५ सीसी मल्टी डोर ‘Multi Door’ फ्रिजमा निःशुल्क इन्डक्सन लुगा धुने मेसिन, वासिङ मेसिनमा निस्शुल्क एरियल ६ किलोग्राम लगायत अन्य सुविधा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सामान खरिदपश्चात् क्युआर कोर्ड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरी बम्पर लक्की ड्रमा सहभागी हुन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime