Skip to content

ओली र लेखकविरुद्धको जाहेरी लिएर प्रहरीले पठायो आयोगमा (तस्बिरहरु)

nabil bank

काठमाडौं । हामी नेपाल संस्थाका सदस्य र जेनजी आन्दोलनका सहिद परिवार काठमाडौं प्रहरी परिसरबाट बाहिरिएका छन् ।

उनीहरु केपी ओली, रमेश लेखक लगायतलाई पक्राउ गर्नुपर्ने भन्दै जाहेरी लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुगेका थिए ।

प्रहरीले जाहेरी बुझेर जाँचबुझ आयोगमा पठाएको बताइएको छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime