काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । असोज २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
जसमा ५ प्रतिशत बोनस सेयर र कर सहित ५.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पानउेछन् ।






प्रतिक्रिया दिनुहोस्