सानेपामा कांग्रेस पदाधिकारी बैठक (फोटो फिचर) लगानी न्यूज २३ आश्विन २०८२, बिहीबार १४:३६अक्टोबर 9, 2025 काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बसेको हो । देउवा उपस्थित छैनन् । तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस्