Skip to content

सेयर बजारमा हरियाली, सवा ५ अर्ब बढीको कारोबार

nabil bank

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज बजारमा हरियाली छाएको छ ।

कारोबार सुरु भएको केही समयमा ४ प्रतिशतले बढेर ४० मिनेट स्थगन भएको कारोबार पुनः सुरु भएपछि भने केही घटेको छ । समग्रमा सेयर बजार २२.५९ अंकले बढेर परिसूचक २५८२.१८ बिन्दु कायम भएको छ।

३१३ कम्पनीको कारोबारमा १ करोड १८ लाख ३० हजार ७७ कित्ता सेयर ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा २०० कम्पनीको मूल्य बढेको छ भने ४१ कम्पनीको घटेको छ । आज ट्रेडिङ बाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime