Skip to content

विपिन जोशीको मृत्यु भएको हमासद्वारा पुष्टि, शव आज हस्तान्तरण गर्ने

nabil bank

काठमाडौं । विपिन जोशीको मृत्‍यु भएको हमासले पुष्टि गरेको छ ।

हमासको सैन्य शाखाले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले जनाएको छ । जोशीसहित चारजना बन्धकको शव आज इजरायललाई बुझाउने जनाएको छ ।

हमासले बिपिन जोशी, इ इलौज, योस्सी शराबी,  डानियल पेरेत्सको शव बुझाउन लागेको जनाएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime