Skip to content

केन्द्रीय समिति बैठक सानेपामा पुगेर देउवाले लिखित सम्बोधन गर्दै (फाेटाे फिचर)

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समितिको बैठकमा सहभागिताका लागि सानेपामा पुगेका छन् ।

जेनजी आन्दोलनपछि उनी पहिलोपल्ट सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्। उनले अहिले केन्द्रीय समितिको बैठकमा लिखित सम्बोधन गर्न थालेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime