Skip to content

गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

nabil bank

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बैंकले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ६ प्रतिशत बोनस सेयर र करसहित ४.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

असोज २७ गते बसेको बैंकको सञ्चालक समितिले उक्त लाभांश घोषणा गरेका हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime