Skip to content

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा आधादर्जन रिट (रिटसहित)

nabil bank

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन रिट दायर भएका छन् । अन्य रिट निवेदन दर्ता हुने क्रममा रहेको बताइएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै संसद विघटन भएको छ । जेनजी आन्दोलनमा जलाइएको सर्वोच्च अदालतमा आजदेखि रिट निवेदनहरु दर्ता खुला भएको छ ।

आज करिब साढे ११ बजे युवराज पौडेल (सफल) सहितले पनि रिट दायर गरेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime