काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनीलाई गाभ्न-गाभिन (मर्जर) सम्झौता गरी सैद्धान्तिक सहमतिका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ ।
असोज २७ गते राष्ट्र बैंकबाट ३ महिनाभित्र आ–आफ्नो साधारणसभाबाट विशेष प्रस्ताव पारितसहित आवश्यक प्रकृया पूरा गरी अन्तिम स्वीकृतिका लागि पेस गर्ने शर्तसहित सैद्धान्तिक सहमति दिएको छ ।






प्रतिक्रिया दिनुहोस्