Skip to content

राष्ट्र बैंकले तिहारमा सुनको सिक्का वितरण नगर्ने , चाँदीकाे वितरण गरिँदै (तस्बिरहरू)

nabil bank

काठमाडौं । राष्ट्र बैंकले यस वर्षको तिहारमा सुनका सिक्का वितरण नगर्ने भएको छ। नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) बिक्री गरिरहेको छ ।

केन्द्रीय बैंकले चार प्रकारका सिक्का बिक्री गरिरहेको छ । सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । एक जनाले एउटामात्र सिक्का किन्न पाइनेछ ।

सिक्का किन्नको लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime