काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० दरका ४२ करोड थान नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ ।
राष्ट्र बैंकका अनुसार चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई उक्त ठेक्का दिइएको हो ।
१ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलरमा उक्त कम्पनीले नोट छाप्ने ठेक्का पाएको हो ।
कम्पनीले नोटको डिजाइन, छपाइदेखि आपूर्तिसम्म गर्नेछ ।






प्रतिक्रिया दिनुहोस्