काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले जेनजीलाई नभनी आइपीओ अनुमति नपाउने अवस्था रहेको बताएका छन्। बिचौलियाको पछि नलागी साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाउन नसकेको बताए ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताए । धितोपत्र बोर्डले समयमा नै आईपीओ निष्कासन गर्न नदिँदा आयोजनाहरूले १० अर्ब बढी ब्याज तिर्नु परेको बताए । उनले अब समयमा नै आईपीओ ल्याउन नदिए अदालत, अख्तियार जाने जानकारी गराए । उनले केही दिनमा यो विषयमा प्रधानमन्त्री, अर्थमन्त्री
भेट्ने बताए ।
बिचौलियाको पछि नलागी आईपीओ निष्कासन गर्न नसकेको उनले बताए । बोर्डमा नयाँ अध्यक्ष आएपछि ३ पटक पत्र काटेको बताए । सेबोनले काम नगरेको उनको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्