काठमाडौं । सरकारले विभिन्न २१ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाईे कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाईे कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कुनैपनि खरिद कारबाहीमा भाग लिन नपाउने कानूनी व्यवस्था छ ।







प्रतिक्रिया दिनुहोस्