Skip to content

तिहारका लागि झिलिमिली बत्तीहरू व्यापार सुरु (फोटो फिचर)

nabil bank

काठमाडौं । तिहार नजिकिएसँगै राजधानीको महाबौद्ध, बाङ्गेमूढा क्षेत्रमा झिलिमिली बत्तीहरू व्यापार सुरु भएको छ ।

तिहारमा घर विभिन्न विद्युतीय बत्तीले झिलिमिली र उज्यालो बनाउने गरिन्छ, जसका लागि अहिले महाबौद्ध क्षेत्रमा विभिन्न आकार र प्रकारअनुसार १५० रुपैयाँदेखि एक हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने बत्तीहरूको व्यापार सुरु भई सकेको छ ।

तिहारको लक्ष्मी पूजाका दिन विशेषत घर झिलिमिली बनाउने प्रचलन रहेको छ, उज्यालो घरमा लक्ष्मीको बास हुने विश्वासका साथ पनि अहिले बजारमा झिलिमिली बत्ती व्यापार बढेको एक व्यापारीले जानकारी दिए ।


                                                                     तस्बिरः नेपाल फोटो लाइब्रेरी ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime