काठमाडौं । सेयरधनीलाई ८ प्रतिशत करसहित नगद लाभांश घोषणा गरेको ग्लोबल आइएमई बैंकले बुक क्लोजको मिति तय गरेको छ ।
बैंकले कात्तिक १६ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । कात्तिक १५ गतेसम्म कायम रहेका सेयधरनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।
बैंकले कात्तिक २६ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ । सभा प्रज्ञाभवन कमलादीमा हुनेछ ।






प्रतिक्रिया दिनुहोस्