काठमाडौं । हिन्दुहरूको दोस्रो महानचाड तिहार सुरु भएसँगै राजधानीको इन्द्रचोक, असन बजार क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किन्न सर्वसाधारणको भीड लाग्ने गरेको छ ।
लक्ष्मीपूजा र भाइटीकाका लागि आवश्यक सामग्रीहरु एकै स्थानमा पाइने हुँदापनि सो क्षेत्रमा हरेक वर्ष किनमेलका लागि सर्वसाधारणको भीड लाग्ने गर्दछ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
















प्रतिक्रिया दिनुहोस्