Skip to content

सिद्धार्थ बैंकको बुक क्लोज कहिले ?

nabil bank

काठमाडौं । सिद्धार्थ बैंकले बुक क्लोजको मिति तय गरेको छ ।

शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले कात्तिक ३० गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि कात्तिक १७ गते बुक क्लोज गर्ने भएको छ ।

कात्तिक १६ गतेसम्म कायम रहेका सेयरधनीलाई लाभांश दिने जनाएको छ ।

बैंकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर सहित ५.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime