काठमाडौं । नेपाली बजारमा सोमबार लक्ष्मी पूजाकाे दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य ५ रुपैयाँ बढेर ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।






प्रतिक्रिया दिनुहोस्