काठमाडौं । आज लक्ष्मी पूजा घर घरको ढोकामा रातो माटो लिपेर लक्ष्मीको पाइला र रङ्गोली बनाउँदै लक्ष्मीपूजा मनाइएको छ ।
धनकी देवी लक्ष्मीको आराधना गर्दै समृद्धि र सौभाग्यको कामना गर्दै घर घरमा लक्ष्मीको पूजा मनाइएको छ ।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी







प्रतिक्रिया दिनुहोस्