Skip to content

जेनजी आन्दोलनमा आगो लगाएर खण्डहर बनाएको बालकोटस्थित निवासमा पुगे ओली

nabil bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनका क्रममा आगो लगाएर खण्डहर बनेको बालकोटस्थित निवासमा पुगेका छन् ।

भदौ २४ मा जेनजी आन्दोलनका नाममा उनको निवास जलाइएको थियो । उक्त स्थलमा ओली पहिलो पटक पुगेका हुन् ।

ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य र एमालेका कार्यकर्ताहरु पुगेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime