Skip to content

अञ्जली दिदीको सामूहिक भाइटीका सम्पन्न (तस्बिरहरु)

nabil bank

काठमाडौं । २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाउँदै आउनु भएको अञ्जली दिदीले यसवर्ष पनि भाईटीका आयोजन गरेकी छन् ।

भाइटीका परम्पराको नियमितता मात्र नभएर श्रद्धा, माया र भावना समेत साटासाट गरी मनाइने उत्सव भएको कारण पनि कोहीको निधार खाली नहोस् भने हरेक वर्ष सामूहिक भाइटीका लगाउँदै आएको उनले जानकारी दिइन् ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime