काठमाडौं । गत भदौ २३ र २४ घटे भएको जेन जी आन्दोलनमा सहिद भएकाहरू प्रति श्रद्धान्जली व्यक्त गर्दै जेन जी युनाइटेड परिवर्तन समूहले काठमाडौंको माइतीघर मण्डलामा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरेका छन् ।
सहिदहरुको तस्बिरमा टीका र माला लगाई श्रद्धान्जली समेत व्यक्त गरिएको सो कार्यक्रममा सहिद परिवार, घाइते लगायतका युवाहरुको उपस्थित रहेको थियो ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी















प्रतिक्रिया दिनुहोस्