Skip to content

मुग्लिन–आँबुखैरनीकाे साखरमा सडक एकतर्फी हुँदा मुग्लिन-नारायणगढ सडक खण्डमा सवारी जाम

nabil bank

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरनी सडकको साखर भन्ने स्थानमा सडक एकतर्फी भएकाले मुग्लिन–नारायणगढ सडक खण्डमा समेत सवारी जाम लागेको छ ।

जामको समयमा पहिरोको उच्च जोखिम स्थानहरूलगायत पुलमाथि सवारीसाधन नरोक्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime