Skip to content

आँबुखैरेनी–मुग्लिन सडक सोमबार राति २ घण्टा बन्द हुने

nabil bank
फाइल फोटो

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिन सडक खण्ड सोमबार राति १२ देखि २ बजेसम्म २ घण्टा बन्द हुने भएको छ ।

आँबुखैरेनी गाउँपालिका–४ सांखरमा पहिरो नियन्त्रणका लागि पहिरोको सेइस्मिक रेसिस्टिभिटी टेस्ट गर्नुपर्ने भएकाले उक्त समयमा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime