Skip to content

मन्त्रिपरिषद् विस्तार, डा. गौतम र गुप्ताले लिए शपथ

nabil bank

काठमाडौं । जेनजी आन्दोलनबाट बनेको सरकारमा दुुई जना मन्त्री थपिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा बनेका दुई मन्त्री डा. सुधा गौतम र बब्लु गुप्ताले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका हुन् ।

डा. गौतमलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime